नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक शुभारम्भ भएको छ । नेपालकै आफ्नै डिजिटल विज्ञापन प्लेटफर्ममार्फत विज्ञापनदाता, एजेन्सी र प्रकाशकलाई एउटै प्रणालीमा जोड्ने लक्ष्यका एड्सारो नेपालको संस्थपना गरिएको हो । यसको उदेश्य नेपालको डिजिटल विज्ञापन बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने रहेको छ। नेपाल विज्ञापन संघको (आन)ले शुक्रबार आयोजना गरेको “Evolving Media The post डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य appeared first on Businesspana.