विपत् व्यवस्थापनको तयारीमा सेना

  • मङगलबार २३ असार २०८३ ०५:५४ AM
काठमाडौँ, असार २३ गते । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढिरहेका बेला नेपाली सेनाले सम्भावित विपत् प्रतिकार्यका लागि तीन च...