मुलुकभर बत्तिस प्रतिशत धान रोपाइँ

  • मङगलबार २३ असार २०८३ ०६:२४ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २३ गते । असार तेस्रो साता लाग्दा मुलुकभर ३२ प्रतिशत धान रोपाइँ भएको छ । सोमबारसम्म ३२.३८ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएक...