डेंगुको चपेटामा झापा : एक बालकको मृत्यु, संक्रमित ६ सय नाघे
मङगलबार २३ असार २०८३ १२:५१ AM
झापा : मनसुन सक्रिय भएसँगै झापामा डेंगुको संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। चालु आर्थिक वर्षको सुरुआतदेखि हालसम्म जिल्लामा ६ सय १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने संक्रमणकै कारण एक १० वर्षीय बालकको