क्लब फुटबलका ‘महान्’ खेलाडी रोनाल्डो : विश्वकप जित्ने सपना सधैं अधुरो

  • मङगलबार २३ असार २०८३ ०१:२१ AM
काठमाडौं। कृस्टियानो रोनाल्डो क्लब फुटबल इतिहासका सर्वाधिक सफल र प्रभावशाली खेलाडीमध्ये एक हुन्। पाँच पटकका ब्यालन डी’ओर विजेता, पाँच पटकका यूईएफए च्याम्पियन्स लिग च्याम्पियन तथा विभिन्न घरेलु लिग र कप प्रतियोगिताका कीर्तिमानी विजेता रोनाल्डोले क्लब फुटबलमा सफलता र उपलब्धिको शिखर चुमे। तर, अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप भने उनका लागि सधैं अधुरो सपना