भान्सामा खाना पकाउँदै गर्दा कोब्राले डस्यो, कमल ३ की महिलाको मृत्यु
झापा : झापाको कमल गाउँपालिका–३ मा कोब्रा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। साँझ करिब ७:५० बजे कमल–३ निवासी ज्ञानबहादुर लिम्बुकी श्रीमती ४० वर्षीया सरस्वती मगरलाई आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले