काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय महिला उद्यम समितिको काठमाडौंमा जारी २३ औँ राष्ट्रिय महाधिवेशनबाट विराटनगरकी उद्यमी बिमला थापा केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्। निर्वाचन समितिका अनुसार थापा खुला केन्द्रीय सदस्य पदमा