सात दिनभित्र देउवा पुत्र जयवीरलाई उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको पत्र

  • मङगलबार २३ असार २०८३ ०३:०१ AM
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीरलाई वयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचनामार्फत विभागले सम्पत्ति शुद्धीकरण कसुको असनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले सात दिनभित्र कार्यालयमा आउन पूर्जी जारी गरेको हो। भदौको आन्दोलनमा खरानी भएको देउवा निवासमा पूर्जी टाँसिएको छ। जेनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेको हो। केही दिनअघि