कपिलवस्तु, असार २३।कपिलवस्तुको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड १ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष सरस्वती यादवका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले बजेट प्रस्तुत गरेका हुन्। यसअघि गाउँपालिका अध्यक्ष वलीउद्दिन मुसलमानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए। अध्यक्ष मुसलमानले