लुम्बिनी प्रदेश बैठक : आज चार मन्त्रालयको बजेटमाथि छलफल
मङगलबार २३ असार २०८३ ०९:५६ AM
रमेश विश्वकर्मा गुल्मी, असार २३ गते। लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत छ...