बालमैत्री कानुन बनाउन सरोकारवालाको सुझाव

  • मङगलबार २३ असार २०८३ ०९:५३ AM
काठमाडौँ, असार २३ गते । मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा बालबालिकासम्बन्धी दफामा प्रस्तावित संशोधनबारे सरोकारवालाबीच दफागत छलफल गरिएको छ।भ्वाइस अफ चिल्ड्रेन...