टेरामक्स प्रकरणमा कांग्रेस नेता बस्नेतलाई सफाई

  • मङगलबार २३ असार २०८३ ०४:१९ AM
काठमाडौं : विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनै जनालाई ६ महिना कैद र ५० हजार दरले जरिबाना ठहर भएको छ। झाको हकमा थप ६ महिना कैद हुने समेत अदालतले ठहर गरेको छ। उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा तीन ... The post टेरामक्स प्रकरणमा कांग्रेस नेता बस्नेतलाई सफाई appeared first on Kalika Khabar.