काठमाण्डु– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ का लागि मंगलबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति अनुमोदनका लागि व्यवस्थापन समितिको बैठक बसेको छ । उक्त बैठक लगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् । राष्ट्र बैंकले बजेटमार्फत सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धि तथा मूल्यवृद्धि ५ प्रतिशतमा