एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ८३ हजारभन्दा बढी उत्तीर्ण
मङगलबार २३ असार २०८३ ०५:३१ AM
काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशित गरेको छ। यस वर्षको पूरक परीक्षाका लागि कुल १ लाख ४८