सामान्य वर्षामा पनि किन डुब्दै छ काठमाडौं? यस्तो छ कारण
मङगलबार २३ असार २०८३ ०५:१० AM
काठमाडौँ । अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन । बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ । त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता– कतै सडक जलमग्न त