सुतिरहेकी सुन्दरी र हवाईयात्रा

  • मङगलबार २३ असार २०८३ १२:४७ PM
कोलम्बियाको अराकातामा सन् १९२७ मा जन्मेका गाब्रिएल गार्सिया मार्केसले जादुयी यथार्थवाद शैलीलाई अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाएका थिए । उनले आफ्नो लेखनमा सामाजिक र राजनीतिक विषय...