चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा खत्री नियुक्त
मङगलबार २३ असार २०८३ १२:४२ PM
काठमाडौँ, असार २३ गते । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा खत्रीलाई आयोगको उप...