आज सुनको मूल्य घट्यो

  • मङगलबार २३ असार २०८३ १२:३६ PM
काठमाडौँ, असार २३ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...