पाँचथर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अश्लील तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाँचथरका एक युट्युबरविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले फाल्गुनन्द गाउँपालिका–७