यूएईद्वारा १११ जना नेपाली कैदीबन्दीलाई शाही माफी

  • मङगलबार २३ असार २०८३ ०६:३५ AM
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले इद उल अजहा (बकरइद) को पावन अवसरमा विभिन्न कारागारमा रहेका १११ जना नेपाली कैदीबन्दीहरूलाई शाही माफी दिएको छ। यूएई सरकारको यस सहृदयतापूर्ण निर्णयप्रति नेपाल सरकारले आफ्नो हार्दिक कृतज्ञता तथा उच्च