मौसम विभागको चेतावनी: दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन, पहाडी क्षेत्रमा भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना
मङगलबार २३ असार २०८३ ०७:२४ AM
काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेस