काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलवार राष्ट्रिय बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् । मन्त्री कुमारीले अर्थ मन्त्रालयले उद्योगको मर्मतका लागि ३३ लाख बजेट निकासा भई काम भइरहेको पनि स्पष्ट पारिन्