प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षले गरे ​आधा घण्टा छलफल, के–के भए कुराकानी ?

  • मङगलबार २३ असार २०८३ ०७:११ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता भएको हो । भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् । ​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ