साउन २६ देखि भृकुटीमण्डपमा  नाइमा एक्स्पो

  • मङगलबार २३ असार २०८३ ०२:०१ PM
काठमाडौं  : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रीतु सिंह वैद्यले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यसलाई नेपालको सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताइन्। उनका अनुसार प्रदर्शनीलाई केवल