मिटरब्याज विरुद्ध जनकपुर-काठमाडौं पैदल ‘न्याय मार्च’ घोषणा, सरकारलाई १०० दिने अल्टिमेटम

  • मङगलबार २३ असार २०८३ ०७:५२ AM
काठमाडौं। मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपालले आगामी साउन २६ गतेदेखि जनकपुरदेखि काठमाडौंसम्म पैदल ‘न्याय मार्च’ गर्ने घोषणा गरेको छ। संगठनको केन्द्रीय सचिवालयको हालै सम्पन्न बैठकका निर्णयहरू सार्वजनिक गर्न आज प्रवक्ता रिजन राना मगर ‘आदित्य’ द्वारा जारी