काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको उक्त उच्चस्तरीय भेटवार्तामा नेपालको समग्र विकास प्रयास र