प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
मङगलबार २३ असार २०८३ ०८:२५ AM
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास