बलुचिस्तानमा आक्रमण, नौ प्रहरीको मृत्यु

  • मङगलबार २३ असार २०८३ ०८:४३ AM
एजेन्सी । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् । जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गर्दा नौ