एक लेनका सडकलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने लक्ष्य छ : मन्त्री लम्साल
काठमाडौँ, असार २३ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बना...