मौद्रिक नीतिको समीक्षाअघि नेप्सेमा सुधार, २४.५७ अंकले बढ्यो बजार

  • मङगलबार २३ असार २०८३ ०९:५६ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ । आज नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार बजार २६ अंकले घटेको थियो । आजको कारोबारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको