काठमाण्डु– सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से २४.५७ अंकले बढेसँगै २६५१.६८ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । नेपाल राष्ट्र बैंकले लचिलो नीतिसहित आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि मौद्रिक नीति ल्याउने चर्चाका बीच लगातार घट्दै आएको सेयर बजारमा केही सुधार देखिएको हो । बजार बढेसँगै कारोबार रकममा पनि सुधार