नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

  • मङगलबार २३ असार २०८३ ०३:५६ PM
काठमाडौँ, असार २३ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो ला...