पुराना संरचनाले गर्दा विद्युत् आपूर्तिमा समस्या, ठूलो लगानी आवश्यक: ऊर्जामन्त्री

  • मङगलबार २३ असार २०८३ ०९:२२ AM
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशका विभिन्न स्थानमा देखिएको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पुराना र जीर्ण विद्युतीय संरचनाका कारण मागअनुसारको गुणस्तरीय आपूर्तिमा चुनौती थपिएको उल्लेख गरे । मन्त्री श्रेष्ठकाअनुसार विद्युत् माग