आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति समीक्षा: यस्तो छ सूचना प्रविधि र डिजिटल क्षेत्रमा भएको प्रगति

  • मङगलबार २३ असार २०८३ ०९:५० AM
बैंकिङ क्षेत्रको नियामक संस्था नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा मौद्रिक नीतिमा प्रक्षेपण गरिएका वा लक्ष्य राखिएका विविध शीर्षकका हालसम्मको प्रगतिको The post आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति समीक्षा: यस्तो छ सूचना प्रविधि र डिजिटल क्षेत्रमा भएको प्रगति appeared first on Technology Khabar.