यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति [पूर्णपाठ]

  • मङगलबार २३ असार २०८३ १०:५८ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै वित्तीय प्रणालीमा तरलता व्यवस्थापन र वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउने व्यवस्था अघि सारेको छ । मंगलबार गभर्नर विश्व पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने भएको