एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

  • मङगलबार २३ असार २०८३ १०:१८ AM
काठमाडौं  । नेपालको सबैभन्दा ठुलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी) ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ ।  यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ । नेपालको दुई दिने भ्रमणमा रहेका एडिबीका अध्यक्ष मासातो कान्डाले भने, ‘नेपालको सबैभन्दा ठुलो बहुपक्षीय विकास साझेदारका