आशिफलाई सात टोलीको सर्वाधिक २० लाख बोली

  • मङगलबार २३ असार २०८३ ०४:३७ PM
काठमाडौँ, असार २३ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडी अक्सन (बोली) सम्पन्न गरेको छ । सोमबार अबेर सम्पन्न अक्सनमा विभिन्न...