मुलुकको मुद्रास्फीति ५.५ मा सीमित हुने प्रक्षेपण (पूर्णपाठसहित)

  • मङगलबार २३ असार २०८३ १०:०७ AM
काठमाडौं । सरकारले यस वर्ष मुलुकको मुद्रास्फीति ५.५ मा सीमित हुने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले आज आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । पश्चिम एसियामा बढेको राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीति चाप बढेपनि युद्धविरामले हाल अवस्था सहज हुँदै गएको उनले बताएका