मौद्रिक नीति : बैंकिङ क्षेत्रमा व्यापक सुधार र वित्तीय स्थायित्वमा राष्ट्र बैंकको जोड
मङगलबार २३ असार २०८३ ११:०५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रमा मौद्रिक स्थायित्व कायम गर्ने र बैंकिङ क्षेत्रमा संरचनागत सुधार गर्ने मूल कार्यदिशा अघि सारेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले