प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

  • मङगलबार २३ असार २०८३ १०:२६ AM
काठमाडौं : सडक प्रयोग गर्ने सबै नागरिकले ट्राफिक नियम पालना गरिदियो भने दुर्घटना पनि घट्छ, जरिवाना पनि स्वतः कम हुन्छ । हाम्रो चाहना नागरिकलाई कारबाही गर्नु होइन, सुरक्षित रूपमा गन्तव्यसम्म पुरयाउनु हो । काठमाडौं उपत्यकामा बढ्दो सवारी