७ प्रतिशत आर्थिक वृद्धिलाई सघाउन माैद्रिक नीतिमार्फत राष्ट्र बैंकले गर्याे यस्ताे व्यवस्था

  • मङगलबार २३ असार २०८३ ११:३१ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार मौद्रिक नीति सार्वजनिक गर्दै वित्त