अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाको हेरचाहमा ३३१ जनालाई तालिम

  • मङगलबार २३ असार २०८३ ०५:४९ PM
काठमाडौँ, असार २३ गते ।अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ३३१ जना अभिभावक, स्वास्थ्यक...