सरकारले सय दिनमा अभूतपूर्व काम गरेको छ: अर्थमन्त्री डा. वाग्ले

  • मङगलबार २३ असार २०८३ ०५:०९ PM
काठमाडौँ, असार २३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गर्नुभएको छ ।मङ्गलवार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर...