नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital Market Development Blueprint of Nepal) सार्वजनिक गर्ने भएको छ । त्यसको लागि हाल बोर्डक नव नियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले धमाधम विभिन्न क्षेत्रका सुझाव सङ्कलन गरिरहेका छन् । बोर्डका अनुसार अध्यक्ष डा. भट्टले बोर्डको नियामकीय क्षेत्राधिकार भित्र रहेका धितोपत्र बजार, सिडिएससी, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर The post ‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट appeared first on Businesspana.