नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन ‘कर्जा मूल्य अनुपात’ सम्बन्धि प्रावधानमा सहजीकरण गर्ने घोषणा गरेको छ । मंगलबार सार्वजनिक मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ‘सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिनेछ’ भनेको हो । यसअघि सबै खालका विद्युतीय सवारी The post सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा appeared first on Businesspana.