नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्व पौडेलले आज मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको खर्च घट्ने गरि मौद्रिक नीति ल्याईएको बताए। यस्तो छ मौद्रिक नीति (पूर्णपाठ) The post मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) appeared first on Businesspana.