घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ, अन्य पदाधिकारी कोको ?

  • मङगलबार २३ असार २०८३ ०१:१२ PM
काठमाडौं/ नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। यसअघि उपाध्यक्ष रहेकी गुरुङले केन्दीय महिला उद्यमी समिति अध्यक्ष तथा महासंघको