नेपाली सफ्टवेयर उद्योग प्रवद्र्धनका लागि खरिद निर्देशिका र छुट्टै इकाइको माग

  • मङगलबार २३ असार २०८३ १२:३४ PM
काठमाडौं : कम्प्युटर एशोसिएसन नेपाल महासंघ(क्यान महासंघ) ले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुका साथै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत