फिफा विश्वकप : आज अन्तिम दुई प्रि–क्वार्टरफाइनल खेल, अर्जेन्टिना र इजिप्ट आमनेसामने हुँदै

  • मङगलबार २३ असार २०८३ ०३:४० PM
फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ–१६ (प्रि–क्वार्टरफाइनल) का अन्तिम दुई खेल आज राति हुँदैछन्। आजका खेलपछि क्वार्टरफाइनल समीकरण पूरा हुनेछ। पहिलो खेल नेपाली समयअनुसार राति ९:४५ बजे साविक विजेता अर्जेन्टिना र इजिप्टबीच हुनेछ। लियोनेल मेस्सीको नेतृत्वमा