राष्ट्रियसभाबाट विनियोजन विधेयक–२०८३ बहुमतले पारित

  • मङगलबार २३ असार २०८३ १२:१५ PM
काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक–२०८३ बहुमतले पारित गरेको छ। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले विधेयक पारित भएको घोषणा गरेका हुन्। यसअघि विधेयकमाथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्य सम्झना देवकोटा, मीनासिंह रखाल र… Continue reading राष्ट्रियसभाबाट विनियोजन विधेयक–२०८३ बहुमतले पारित